चिनले नेपाललाई उपलब्ध गराएको verocell को दोश्रो चरणको खोप आभियान सुरु भइसकेको छ। काठमाडौँ महानगरपालिका को कार्यालयले दोश्रो चरण को खोप को लागि खोपकेन्द्रहरु तोकेर खोपको आभियान प्रारम्भ गरेको हो। पहिलो डोज लगाएका व्यक्तिहरुको लागि दोश्रो खोप लगाईदै छ। जम्मा ३२ खोप केन्द्रहरु रहेको महानगरपालिका ले जानकारी गराएको हो।

Be the first to comment on "काठमाडौँमा चिनिया खोपको दोश्रो डोज लगाईदै"