साउथ अभिनेता नीतीश भीराको कोरोना संक्रमणबाट निधन

साउथ फिल्मका अभिनेता नितिश भीराको कोरोनाका कारणले सोमबार बिहान निधन भएको हो। उनलाई कोरोना संक्रमण भएर स्वास्थ्यमा समस्या बढेपछि अस्पतालमा भर्ना गरिएको थियो। उनलाई चेन्नईको ओमानदुर अस्पतालमा राखिएको थियो।

उनले आफ्नो फिल्मी करियर सन् २००० AD मा Vallarasu फिल्मबाट गरेका थिए। उनले फिल्म कालामा रजनीकान्तसंग अभिनय पनि गरेका थिए।

Be the first to comment on "साउथ अभिनेता नीतीश भीराको कोरोना संक्रमणबाट निधन"

Leave a comment

Your email address will not be published.


*