Nitish veera

साउथ अभिनेता नीतीश भीराको कोरोना संक्रमणबाट निधन

साउथ फिल्मका अभिनेता नितिश भीराको कोरोनाका कारणले सोमबार बिहान निधन भएको हो। उनलाई कोरोना संक्रमण भएर स्वास्थ्यमा समस्या बढेपछि अस्पतालमा भर्ना गरिएको थियो। उनलाई चेन्नईको ओमानदुर अस्पतालमा राखिएको थियो। उनले आफ्नो फिल्मी करियर सन् २०००…