भारतमा कोरोना संक्रमणका कारण सोमबार एकदिनमै सबैभन्दा बढी मृत्यु भएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार कोरोनाका कारण सबैभन्दा बढी चार हजार तीनसय चालिस जनाको मृत्यु भएको छ। यो भन्दा अघि मे ११ मा सबै भन्दा बढी चार हजार दुई सय जना को मृत्यु भएको थियो । तेसै गरी भारतमा कोरोनाको कारण मृत्यु हुने को संख्या घट्न सकेको छैन।
भारतमा कोरोना संक्रमणबाट सोमबार सबैभन्दा बढी मृत्यु

Be the first to comment on "भारतमा कोरोना संक्रमणबाट सोमबार सबैभन्दा बढी मृत्यु"