बेल्जियमद्वारा युरोकपम टीमको घोषणा

जून ११ बाट सुरु हुने युरोकप फुटबल प्रतियोगितामा बेल्जियमले आफ्नो टीम घोषणा गरेको छ। कोरोना महामारीका कारण यस पटकको यूरोकपमा २६ सदस्यीय टीम घोषणा गरेको हो त्यसैले बेल्जियमले आफ्नो २६ जनाको टीम घोषणा गरेको छ। जसमा कप्तान इडेन हजार्ड पनि परेका छन् त्येसैगरी गोल्कीपर कोएन् कास्टील्सको स्थानमा माट्ज सेल्स छन्। प्रशिक्षक मार्टिनेजले यसलाई मेडिकल निर्णय भनेका छन्।

टिममा ५ डिफेणडर, ११ मीडफील्डर,७ फरवार्ड र ३ गोल्कीपर हुने छन्। यूरोकपको १६ औं संस्करण यूरोपको विभिन्न देशका ११ सहरहरु मा हुदैँछन् । यस फुटबल प्रतियोगिता आगामी जून ११ देखि जुलाई ११ सम्म आयोजना हुदैँछ ।

Be the first to comment on "बेल्जियमद्वारा युरोकपम टीमको घोषणा"

Leave a comment

Your email address will not be published.


*